लकडाउन उल्लंघनमा ईमिलिया वासि सक्रिय
सवहर्वस के. सी. , २०७७ बैशाख २१ गते आइतबार
कपिलवस्तु जिल्ला बुद्धभूमी नगरपालिका ९ ईमिलिया निवासी मानिसहरूद्धारा नेपाल सरकारले आव्हान गरेकाे लकडाउन कार्यक्रमलाई जथाभावी उल्लघंन गरिएको पाईएकाे छ। जसमा साेहि नगरपालिका ९ बाट निर्वाचित जनप्रतिनिधि लगायतका वुद्धिजीवी राजनीनिज्ञहरू लकडाउन उल्लंघनमा सामेल रहेका छन् । उनीहरूकाे लकडाउन उल्लंघनकाे थलाे ईमिलियामा रहेकाे मन्दिर बनेकाे छ। ईलाका प्रहरी गाेरूसिङ्गेका प्रहरीहरू घुमिरहेकाेे अवस्थामा मन्दिरमा जम्मा भई बसेका मानिसहरूलाई देखेपछि घर जान अनुराेध गर्दागर्दै नतेरी आनाकानी गरेकाे देखिन पाईरहेकाे छ। जनप्रतिनिधि नै नेपाल सरकारद्वारा आव्हान गरेकाे लकडाउनमा सक्रिय भएकाे पाइएकाे छ। कपिलवस्तु जिल्लामा प्रशासनद्धारा अझ कडाइ गर्नुपर्ने देखिएकाे छ।
Comments
Post a Comment
Thanks you for comment