बुद्धभूमिमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ को मृत्यु



     बुद्धभूमि नगरपालिका वडा न २ बडहराम मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ जनाको ज्यान गएको छ।
पश्चिम  पुर्व राजर्मागमा पश्चिमबाट  पुर्वजादै गरेको लु ५६ प ३०५९ नम्बरको मोटरसाइकलले पूर्वबाट पश्चिम तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा बडहराका वर्ष ६८ का कमल पोख्रेलको मृत्यु भएको छ। घाइते पोख्रेललाई गोरुसिंगेको बुद्ध पोलिकिल्निकमा सामान्य उपचार पछि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ। मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेका छन। फरार चालकलाई खोजीकार्य भैरहेको इलाक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी