बजेट तर्जुमाका आधारभूत चरणहरू

१) बजेट तर्जुमाका आधारभूत चरणहरू
       

       क) अर्थमन्त्रालय Macro economic Framework काे निर्धारण,
       ख) साधन श्राेत समितिबाट साधन र खर्चकाे प्रारम्भिक अनुमान,
        ग) याेजना आयोगबाट क्षेत्रगत सीमाङ्कन निर्धारण,
        घ) मन्त्रालयहरूलाई सीमा, मार्गदर्शन र परिपत्र पठाउने,
        ङ) मातहतका विभागलाई सीमा, मार्गदर्शन र परिपत्र पठाउने,
        च) मातहतका कार्यालयहरूलाई सीमा, मार्गदर्शन र परिपत्र पठाउने,
        छ) ईकाइगत कार्यालयहरूलाई सीमा, मार्गदर्शन र परिपत्र पठाउने,
        ज) विभाग र अन्तर्गतकाे बजेट सम्बन्धित मन्त्रालयमा प्रस्ताव,
        झ) सम्बन्धित मन्त्रालयबाट राष्ट्रिय याेजना आयोग र अर्थ मन्त्रालयमा बजेट प्रस्ताव,
        ञ) राष्ट्रिय याेजना आयोगमा नीतिगत छलफल,
         ट) अर्थ मन्त्रालयमा कार्यक्रमगत र खर्च शीर्षकगत छलफल,
         ठ) कार्य मन्त्रालयमा मस्यौदा तयारी र अन्य आवश्यक कागजात तयारी,
         ड) मन्त्रीपरिषद् बाट स्वीकृत गरि संसदमा पेश र संसदबाट अनुमाेदन ।

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार