लाेकसेवा सामग्री
लाेकसेवा सामग्री : वस्तुगत प्रश्नाेत्तर
काठमाडौँस्थित रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र
– नेपाल सरकारको लगानी एवं एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौँ उपत्यकामा नमुना परियोजनाका रूपमा अघि बढाइएको ।
– रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका ग्राहकको स्मार्ट मिटर जडान कार्य वि.सं. २०७७ पुसभित्र सम्पन्न गर्ने लक्ष्य रहेको ।
– स्मार्ट मिटर जडानलाई मुलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना रहेको ।
– स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ पद्धति लागू हुनेछ जसले गर्दा मिटर रिडिङको लागत घट्नेछ ।

२. दक्षिण एसियाकै आधुनिक औद्योगिक पार्कका रूपमा नेपाल–चीनमैत्री औद्योगिक पार्क कहाँ निर्माण गर्न लागिएको छ ?
झापा
– चिनियाँ सहयोगमा निर्माण हुन लागेको सो औद्योगिक पार्कले झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका समेट्ने जनाइएको ।
– एक हजार छ सय हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न गर्ने तयारी रहेको ।

३. नेपालमा वन्यजन्तुको डीएनए परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?
खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोेगशाला
– नेपालमा वन्यजन्तुको डीएनए परीक्षणको सुरुवात वि.सं. २०७४ पुस ४ देखि भएको ।
– मान्छे र वन्यजन्तुको डीएनए परीक्षण गरिने (एउटै प्रयोगशालामा) यो दक्षिण एसियामै पहिलो प्रयोगशालाका रूपमा रहेको ।

४. नेपाल टेलिकमले देशभरका ५० सहरमा चौथो पुस्ताको फोरजी सेवा विस्तारको उद्घाटन कहिले गरेको हो ?
वि.सं. २०७६ असोज १६
– टेलिकमले सातै प्रदेशलाई समेट्ने गरी ३६ जिल्लाका ५९ सहरमा यो सेवा विस्तार गरेको ।
– टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको ।
– फोरजी एलटीई सेवालाई आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको ।
– टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा सुरु गरेको थियो ।

५. वि.सं. २०७६ असोज ६ मा मनाइएको ४० औँ सामाजिक सेवा दिवसको नारा के हो ?
सुखी र समृद्ध राष्ट्रिय सोच ः समाज विकास हाम्रो अठोट

६. नवौँ गैर आवासीय नेपाली विश्व सम्मेलन कहिले र कहाँ आयोजना गरिएको छ ?
व.सं. २०७६ असोज २८–३० (सन् २०१९ अक्टोबर १५–१७), काठमाडौँ

७. कान्तिपुर आइकन २०१९ बाट सम्मानित व्यक्तित्व को–को हुन् ?
कुलमान घिसिङ (अर्थ–उद्यम), मुकुन्द रञ्जित (विज्ञान–अन्वेषण), धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) र सुनिल पोखरेल (सिर्जना–कला)

८. पारदर्शिताको प्रवद्र्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ओपन गभर्नमेन्ट पार्टनरसीप (ओजीपी) को स्थापना कहिले गरिएको हो ?
सन् २०११ सेप्टेम्बर २०
– ओजीपीको संस्थापक राष्ट्रहरूमा अमेरिका, मेक्सिको, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र नर्वे रहेका ।
– यस संस्थामा हाल १५ उपक्षेत्रीय सरकारी संयन्त्रसहित ७५ सदस्य राष्ट्र रहेका ।

९. चिकित्साशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गर्न (सन् २०१९ मा) सफल वैज्ञानिक को हुन् ?
डा. विलियम जी काइलिन (अमेरिका), ग्रेग एल सेमेन्जा (अमेरिका) र पिटर जे राचक्लिफ (बेलायत)
(मानव शरीरका कोषहरूको खोज एवं अनुसन्धान गरेबापत रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगसँग लड्न नयाँ खोजले सघाउने नोबल समितिले जनाएको ।)

१०. पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक) बाट अलग हुने घोषणा गरेको राष्ट्र कुन हो ?
कतार
(कतारले जनवरी २०१९ देखि लागू हुने गरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको । कतारका ऊर्जामन्त्री साद अल–कावीले सन् २०१८ डिसेम्बर ३ मा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराउँदै कतारले तेल उत्पादनलाई निरन्तरता दिने भए पनि ग्यास (तरल प्राकृतिक ग्यास) उत्पादनमा केन्द्रित हुने बताएका । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक रहेको ।)

११. राष्ट्रिय बीमा संस्थानले ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्स कहिले सार्वजनिक गरेको हो ?
वि.सं. २०७६ असोज ३
– मोबाइल एप्सको प्रयोगबाट नयाँ ग्राहक (२०७६ साउन १ गतेदेखि संस्थानमा संलग्न रहेका ग्राहक) ले सेवा लिन सक्नेछन् भने पुराना ग्राहकको विवरण यही आर्थिक वर्ष भित्रमा एप्समा अपलोड गरिसक्ने संस्थानको भनाइ रहेको ।
– तत्कालका लागि एप्समा ‘डिजिटल पेमेन्ट सिस्टम’ नरहेको र चाँडै नै प्रयोगमा ल्याइने साथै सोहीमार्फत प्रिमियम भुक्तानी गर्न सकिने संस्थानले जनाएको ।

१२. नेपालमा आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो जलविद्युत् कम्पनी कुन हो ?
चिलिमे हाइड्रोपावर
(आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय रूपन्देही, विभागमा राहदानी विभाग र वाणिज्य बैङ्कमा नबिल बैङ्क रहेको ।)

१३. जी–२० को स्थापना कहिले भएको हो ?
सन् १९९९ सेप्टेम्बर २६
– १९ देश र ईयू गरी २० सदस्य रहेको समूहको पहिलो सम्मेलन सन् २००८ नोभेम्बर १४–१५ मा अमेरिकाको वासिङ्टन डी.सी. मा भएको ।
– जी २० को १४ औँ सम्मेलन सन् २०१९ जुन २८–२९ मा जापानको ओसाकामा सम्पन्न भएको ।
– १५औँ सम्मेलन सन् २०२० नोभेम्बर २१–२२ मा साउदी अरबको रियादमा आयोजना गरिएको ।

१४. ‘एक नर्स, एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
प्रदेश ३
प्रदेश ३
१५. अतीतका पाना, खोजी–नीति र खोजीमेली नामक कृतिका लेखक को हुन् ?
शिव रेग्मी
शिव रेग्मी
१६. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट सम्मानित (वि.सं. २०७६ मा) व्यक्तित्व को हुन् ?
गोविन्दबहादुर थापा (पुरस्कार राशि रु. एक लाख ५१ हजार)

१७. प्रदेश १ सरकारद्वारा तर्जुमा गरिएको पहिलो पञ्चवर्षीय योजनाअनुसार योजना अवधिमा प्रतिव्यक्ति आय कति पु¥याउने लक्ष्य छ ?
एक हजार ६२० अमेरिकी डलर
– योजना अवधिमा वार्षिक ९.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य रहेको ।
– कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धिदर क्रमशः ५.७, १४.२ र १०.२ प्रतिशत हुने अनुमान ।
– त्यस्तै, साक्षरता दर हालको ७९.१ बाट ९९ प्रतिशत, अपेक्षित आयु (जन्मको आधारमा) ७० बाट ७३.१ वर्ष, कालोपत्र सडक एक हजार ५४४ बाट पाँच हजार कि.मी., विद्युत्मा पहुँच भएको परिवार ९१.४ बाट ९९.५ प्रतिशत, भ्रष्टाचार अनुभूति सूचाकाङ्क ०.५०४ बाट ०.६०० पु¥याउने आवधिक योजनाको लक्ष्य रहेको ।
– यस योजना कार्यान्वयनबाट प्रदेश अर्थतन्त्रको हालको संरचना परिवर्तन भई उद्योग २२ प्रतिशत र सेवा क्षेत्रको योगदान ४९ प्रतिशत पुग्ने प्रक्षेपण ।
– आवधिक योजनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न’ स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारालाई दीर्घकालीन सोचका रूपमा लिएको ।
– दीर्घकालीन सोचका तीन मूल स्तम्भका रूपमा स्वच्छ, सुख र समुन्नतिका चार–चार स्तम्भको पहिचान गरी स्वच्छतामा १०, सुखका २५ र समुन्नतिका ३१ सूचक निर्धारण गरिएको ।

१८. खैराला दरबार कैलालीमा रहेको छ भने हतुवागढी दरबार कहाँ रहेको छ ?
भोजपुर
भोजपुर
१९. नेपालमा बायो भिलेज कार्यक्रम सर्वप्रथम कुन जिल्लामा सञ्चालन गरिएको हो ?
तनहुँ
तनहुँ
२०. शाकुन्तलका लेखक लक्ष्मीप्रसाद देवकोटा हुन् भने शकुन्तलाका लेखकको हुन् ?
शम्भुप्रसाद ढुङ्गेल
शम्भुप्रसाद ढुङ्गेल
२१. गुलेली बाजे भनेर भोजराज श्रेष्ठ (कैलाली) लाई चिनिन्छ भने घाँसी बाजे भनेर कसलाई चिनिन्छ ?
वामदेव खनाल (तनहुँ)
वामदेव खनाल (तनहुँ)
२२. सनसाइन डिप्लोमेसी कुन–कुन देशसँग सम्बन्धित कुटनीति हो ?
दक्षिण कोरिया र उत्तर कोरिया
दक्षिण कोरिया र उत्तर कोरिया
२३. वल्र्ड इकोनोमिक फोरमद्वारा प्रकाशित द ग्लोबल कम्पिटिटिभनेस इन्डेक्स रेङ्किङ २०१८–२०१९ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
१०९औँ
१०९औँ
२४. इकोनोमिस्ट डेमोक्रेसी इन्डेक्स २०१९ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
९७औँ
– सो इन्डेक्सअनुसार पाँच स्थानमा पर्न सफल राष्ट्रमा क्रमशः नर्वे, आइसल्यान्ड, स्विडेन, न्युजिल्यान्ड र डेनमार्क रहेका ।
– अथोरिटेरियन भएका पाँच राष्ट्र क्रमशः उत्तर कोरिया, सिरिया, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, सेन्ट्रल अफ्रिकन रिपब्लिक र चाड रहेका ।

२५. पशुपक्षीका लागि खोप उत्पादन गर्ने हेस्टर बायोसाइन्सेज प्रा.लि. को स्थापना कहाँ गरिएको छ ?
काभ्रेपलाञ्चोक (वि.सं. २०७५ फागुन १)
काभ्रेपलाञ्चोक (वि.सं. २०७५ फागुन १)
२६. काठमाडौँको स्युचाटारमा रहेको मुलुकभरको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने भार प्रेषण केन्द्रमा नवीनतम् प्रविधि कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
वि.सं. २०७६ असोज १७
– २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्रको पुनस्र्थापना र स्तरोन्नति गरी अत्याधुनिक बनाइएको ।
– कम्प्युटरमा आधारित सुपरीवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) को पछिल्लो नयाँ भर्सन प्रयोग गरिएकाले केन्द्रबाट मुलुकको एकीकृत विद्युत् प्रणालीलाई नियन्त्रण गरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने जनाइएको ।
– जर्मन सरकारले जर्मन विकास बैङ्क (केएफडब्लू) मार्फत उपलब्ध गराएको अनुदानमा केन्द्रको आधुनिकीकरण गरिएको । परियोजनाको काम २०७४ माघबाट सुरु भएको ।
– यही परियोजनाअन्तर्गत हेटौँडामा आपतकालीन नियन्त्रण केन्द्र स्थापना गरिएको । प्रणालीलाई काठमाडौँबाट सञ्चालन गर्न नसकिएमा आपतकालीन रूपमा हेटौँडाबाट सञ्चालन गर्न सकिने भएको ।

२७. सबैभन्दा पुरानो वेद कुन हो ?
ऋग्वेद
(गायत्री मन्त्र, मृतुञ्जय मन्त्र, रोग निवारक सुक्त, लक्ष्मी सुक्त, हिरण्यगर्भ सुक्त, विवाह सुक्तलगायत १०२८ सुक्त ऋग्वेदमा रहेका ।)

२८. नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता कहिले भएको हो ?
वि.सं. २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०)
(यो सँगै नेपालसँग हवाई सेवा सम्झौता भएका राष्ट्रको सङ्ख्या ४० पुगेको ।)

२९. एकल पुरुषका लागि वृद्ध भत्ताको व्यवस्था गर्ने स्थानीय तह कुन हो ?
हेलम्बु गाउँपालिका (सिन्धुपाल्चोक)
(मासिक रु. ५०० प्रदान गरिने भएको ।)
हेलम्बु गाउँपालिका (सिन्धुपाल्चोक)
(मासिक रु. ५०० प्रदान गरिने भएको ।)
३०. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
सन् १९९८
– राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।
– हाल राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

Comments
Post a Comment
Thanks you for comment