नेपालमा बैंकिङ व्यवसायमा रहेका विद्यमान चुनाैतीहरू



    

   नेपालमा अर्थतन्त्र विकासका लागि बैंकिङ व्यवसायले महत्त्वपूर्ण भूमिका खेल्दै आएकाे छ । देशकाे अर्थव्वस्था सुदृढ पार्न बैंकिङ व्यवसायले महत्त्वपूर्ण भूमिका खेलेपनि नेपालमा बैंकिङ व्यवसायका धेरै चुनाैतीहरू रहेका छन् । नेपालमा बैंकिङ व्यवसायमा रहेका विद्यमान चुनाैतीहरू निम्नानुसार रहेका छन् :-
१) अस्थीर तथा संक्रमणकालीन राजनैतिक अवस्थालेे अर्थतन्त्र गतिशील         हुन नसक्नु,

२) न्यून आर्थिक वृद्धिदर,
३) देशभित्र बैंक तथा वित्तीय संस्था अधिक भएकोले उच्च प्रतिस्पर्धा,
४) बढ्दाे बेरोजगारीले उत्पादन, राेजगारी र उपभाेगमा कमी आई आर्थिक         गतिविधि कम हुन जाँदा बैंकिङ व्यवसायमा समस्या,
५) असल तथा खराब ग्राहक पहिचानमा कठिनाई,
६) भाखा नाघेका कर्जामा बृद्धि,
७) नेपाल अन्तर्राष्ट्रिय स्तरकाे संघसंस्था (जस्तै : WTO) काे सदस्य भई           सकेको हुँदा अन्तर्राष्ट्रिय बैंक तथा संस्थाहरूले नेपालमा बैंकिङ                  व्यवसाय सञ्चालन गर्न पाउने हुँदा उच्च प्रतिस्पर्धा,
८) राजनैतिक अस्थिरताले नीति निर्माणमा समेत वाधा उत्पन्न हुने हुँदा             बैंकिङ काराेबारमा नँया नीति नियम बन्न कठिनााा,ई
९) सानाे बजारमा उच्च प्रतिस्पर्धा हुने भएकोले साना बैंक तथा वित्तीय             संस्थाहरू सञ्चालनमा कठिनाई,
१०) बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने व्याज र कर्जामा लिने व्याजमा फराकिलो अन्तर,
११) बैंक तथा वित्तीय संस्थाहरूमा आवश्यक पर्ने मानव संसाधन                    व्यवस्थापनमा अभाव ।

बुँदागत रूपमा
१) तीव्र प्रतिस्पर्धा,
२) मानव संसाधन व्यवस्थापनमा समस्या,
३) उच्च व्याजदर,
४) व्याजदरमा फराकिलो अन्तर,
५) छाँया बैंकिङकाे प्रभाव,
६) संसथागत सुशासनकाे कमी,
७) लगानी मैत्री वातावरणकाे अभाव,
८) तरलता व्यवस्थापनमा कठिनाई,
९) सूचना व्यवस्थापनमा समस्या,
१०) ऋण व्यवस्थापनमा समस्या,
११) वित्तीय समावेशीकरणकाे समस्या ।

-- संकलक :- सवहर्वस के. सी. ( विनाेद)

Comments

Post a Comment

Thanks you for comment

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार